बझाङमा ठूलो दुर्घटनाबाट जोगियो बस

  शुक्रबार ०४, जेठ २०८१ १४:१४

बझाङ । बझाङमा बस खसेको छ। जिल्लाको बित्थडचिर गाउँपालिकाको डुम्रे खोलामा बस खसेको हो।

आज (शुक्रवार) बित्थडचिरको डुम्रे खोलाको नालीमा बस खसेको हो। बस नालीमा खसेकोमा अहिले निकालिएको बझाङ प्रहरीका डीएसपी भरत शाहले बताए। उनका अनुसार बस दुर्घटना हुनबाट जोगिएको छ।

बसमामा सामान्य क्षति पुगेको छ। बझाङबाट काठमाडौंका लागि छुटेको सुन्दर सुदूरपश्चिमको ना ८ ख ८६५७ नम्बरको बस खसेको हो। कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। बस ठूलो दुर्घटनाबाट जोगिएको छ।

clock शुक्रबार ०४, जेठ २०८१ १४:१४

प्रतिक्रिया