खप्तडमा हावाहुरीले राष्ट्रिय निकुञ्जका घरको छाना उडायो

  बिहिबार ०३, जेठ २०८१ ०५:४१

डोटी । डोटीमा खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्धार झिग्रानामा हावाहुरीले छाना उडाएको छ ।

अत्याधिक हावाहुरीका कारण राष्ट्रिय निकुञ्जका दुई घर र स्थानियका १ घरको छाना उडाएको हो ।

घरहरुमा पुर्णरुपमा क्षति भएपनि मानविय क्षति नभएको बुझिएको छ ।

clock बिहिबार ०३, जेठ २०८१ ०५:४१

प्रतिक्रिया