दार्चुलामा भिरबाट लडेर एक पुरुष घाइते
दार्चुला । दार्चुलामा भिरबाट लडेर एक पुरुष घाइते भएका छन्।
जिल्लाको लेकम गाउँपालिका–१ खेतालीका ५५ वर्षीय मदनसिँ बोहरा मंग्लवार भिरबाट लडेर घाइते भएका हुन्।
उनको धनगढीमा रहेको निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया