डडेल्धुराको नदिमा डुवेर दुई किशोरीको मृत्यु

  सोमबार ३१, बैशाख २०८१ १०:३०

डडेल्धुरा । डडेल्धुरामा नदीमा डुबेर २ बालिकाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका –२ कुँवर गाँउको सिमताल खोलामा सोही ठाउँ बस्ने इन्द्रबहादुर मल्लको छोरी १४ वर्षीया दिपा मल्ल र नारद सार्कीको छोरी १७ वर्षीया लक्ष्मी सार्कीको आइतवार नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।


घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

clock सोमबार ३१, बैशाख २०८१ १०:३०

प्रतिक्रिया