धनगढीको ऐश्वर्यमा अध्ययनरत प्रीतिको मृत्यु, आज शोक विदा

  सोमबार ३१, बैशाख २०८१ ०६:३१

धनगढी । धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको मृत्यु भएको छ ।

स्नातक तह दोस्रो बर्षमा अध्ययनरत प्रिती मिश्राको कलिलै उमेरमा मृत्यु भएको क्याम्पस परिवारले जनाएको छ ।

विद्यालयले प्रितीको मृत्यु भएपछि आज  ३१ गते शोक विदा दिएको छ ।

उनको मृत्युको कारण भने खुलाइएको छैन् ।

May be an image of text

clock सोमबार ३१, बैशाख २०८१ ०६:३१

प्रतिक्रिया