डडेल्धुरामा चट्याङले एकै परिवारका तीन घाइते

  मङ्गलबार २५, बैशाख २०८१ १०:१५

डडेल्धुरा । डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन्भने घर पूर्ण रूपमा नष्ट भएको छ।

सोमवार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन्। 

स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ। 

clock मङ्गलबार २५, बैशाख २०८१ १०:१५

प्रतिक्रिया