नेपाल बिद्यार्थी संघ धनगढीले रक्तदान गर्ने

  सोमबार २४, बैशाख २०८१ १६:३१

धनगढी । नेपाल बिद्यार्थी संघ धनगढी नगर कार्यसमितीले रक्तदान गर्ने भएको छ ।  बिश्व रेडक्रस दस्वसकको अवसरका वृहत् रक्तदान कार्यक्रम गर्ने भएको हो । 

पछिल्ला दीनमा रक्तसन्चार केन्द्रमा भइरहेको रगत अभाव मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको नेपाल बिद्यार्थी संघका धनगढी उपमहानगरका नगर सभापति दीपेस बोहराले बताए ।

उनका अनुसार बैशाख २६ गते धनगढी स्थित बसपार्कमा रहेको महाबिर नजिकै बिहान ८ बजे देखि रक्तदान गर्ने बताए। 

clock सोमबार २४, बैशाख २०८१ १६:३१

प्रतिक्रिया