नेपाली यात्रु बोकेका दुई बस भारतीय प्रहरीको नियन्त्रणमा

  बिहिबार २२, चैत २०८० २२:०१

धनगढी । नेपाली यात्रु बोकेका दुई बस भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ।

धनगढीबाट नेपाली यात्रु बोकेर भारतर्फ गइरहेका बसमा ओभर लोड भएको भन्दै दुई बस आज (बिहीवार) पलियामा प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतको पलिमा स्थानीय प्रहरी र एआरटीओको संयुक्त अनुगमनमा बसमा क्षमताभन्दा बढी यात्रु भेटीएपछि दुईवटा निजी बस नियन्त्रणमा लिएका छन्। 

अधिकांश नेपालबाट भारतमा यात्रु ओसारपसार गर्ने यातायात व्यबसायीहरुले कोचाकोच गरि यात्रु लैजाने गर्ने गरेको एक यात्रुले बताए। 
 

clock बिहिबार २२, चैत २०८० २२:०१

प्रतिक्रिया