कञ्चनपुरका उपप्राध्यापक चन्दको निधन

  बुधबार २१, चैत २०८० २१:२७

कञ्चनपुर । कञ्चनपुरका प्राध्यापक डा. कृष्ण बहादुर चन्दको निधन भएको छ। आज (बुधबार) प्राध्यापक चन्दको निधन भएको हो।

चन्द सिद्धनाथ विज्ञान क्याम्पसका गणित विषयका उप–प्राध्यापक हुन्। उनको हृदयाघातका कारण निधन भएको बताइएको छ।

उनको महेन्द्रनगरस्थित मन्त्र अस्पतालमा निधन भएको थियो। 

clock बुधबार २१, चैत २०८० २१:२७

प्रतिक्रिया