कैलालीको कैलारीका काली चरन एक हप्ता देखी बेपत्ता

  बुधबार २१, चैत २०८० १०:२९

धनगढी । कैलालीको कैलारी गाउँपालिकाका एक जना चैत्र ११ गते देखि बेपत्ता भएको छन् ।  

कैलारी गाउँपालिका – २ उत्तर मझराका २९ वर्षीय काली चरन चौधरी बेपत्ता भएका हुन । 

स्थानीय मनोज चौधरीका अनुसार भारतबाट घर फर्किने क्रममा उनी बेपत्ता भएका हुन । 

उनले काली चरनलाई भेट्टाउनु हुनेले नजिकको प्रहरी कार्यालय वा मनोज चौधरी– ९७६६९९२९५४ र आकाश चौधरी– ९७६१७८९२१० नम्बरमा खबर गरी दीन आग्रह गरेका छन् । 
 

clock बुधबार २१, चैत २०८० १०:२९

प्रतिक्रिया