कैलालीको लम्कीमा बर्दगोरियाका सार्की मृत फेला

  सोमबार १९, चैत २०८० १६:३४

धनगढी । कैलालीमा एक पुरुषको शव फेला परेको छ । लम्कीचुहा नगरपालिका-६ स्थित चरिला नदी किनारमा बर्दगोरिया गाउँपालिका २ का गगनसिंह सार्की मृत फेला परेका हुन् ।

अन्दाजी ६० वर्षीय कार्की सोमवार बिहान मृत पाइएका र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

clock सोमबार १९, चैत २०८० १६:३४

प्रतिक्रिया