कञ्चनपुरमा होली खेल्दै राना थारु समुदायका महिला

  आइतबार ११, चैत २०८० ११:०२     रासस

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा होली खेल्दै राना थारु समुदायका महिला। राना थारु समुदायले परम्परागत रुपमा एक महिनाभन्दा बढी समय होली खेलेर मनाउने गर्छन्। रासस

clock आइतबार ११, चैत २०८० ११:०२     रासस

प्रतिक्रिया