नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा, को कहाँ (सूचीसहित)

  बिहिबार ०८, चैत २०८० ०७:४४

काठमाण्डौँ । नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा भएको छ।

प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

clock बिहिबार ०८, चैत २०८० ०७:४४

प्रतिक्रिया