टमाटरका बिरुवामा औषधि छर्कंदै किसान

  आइतबार ०४, चैत २०८० ०९:००     रासस

 

कैलाली । धनगढी उपमहानगरपालिका–२ मालिका टोल नजिकै खेतमा लगाइएको टमाटरका बिरुवामा औषधि छर्कंदै किसान। 

मौसम परिवर्तनसँगै बिरुवामा देखिन थालेको रोगबाट जोगाउन औषधि छर्कनु परेको किसानले बताएका छन्।  रासस

clock आइतबार ०४, चैत २०८० ०९:००     रासस

प्रतिक्रिया