कञ्चनपुरको बेलौरी नगरपालिकामा देखिएको नीलगाई

  शनिबार १९, फागुन २०८० ०८:३७     रासस

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा–६ भुराकोटका स्थानीय किसानको गहुँबालीमा चर्नका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको नीलगाई देखिएको छ।

नीलगाई बाघ, चितुवालगायतका मांसहारी जनावरको आहारा प्रजातीका रुपमा पर्ने गर्दछ। रासस

clock शनिबार १९, फागुन २०८० ०८:३७     रासस

प्रतिक्रिया