धनगढीका थारु ३ दीनेदेखि बेपत्ता

  शनिबार १९, फागुन २०८० ०७:२६

धनगढी । कैलालीको धनगढी घर भएकी लौटनुवा डगौरा थारु ३ दिनदेखि बेपत्ता भएका छन् । 

धनगढी उपमहानगरपालिका–७ देबहरीया स्थित घरबाट फागुन १७ गतेबाट बेपत्ता भएको बुहारी सुनीता चौधरीले बताएकी छन्। 

लौटनुवालाई कहिँकतै फेला परेमा ९८०५७७७३६४ मा सम्पर्क गरी सहयोग गरिदिन हुन आफन्तले अनुरोध गरेका छन्।

clock शनिबार १९, फागुन २०८० ०७:२६

प्रतिक्रिया