शुक्लाफाँटामा पिसाब गर्दा १ हजार जरिवाना !

  मङ्गलबार १५, फागुन २०८० ११:४१

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पिसाब गर्नेलाई जरिवाना गरिएको छ। 

आइतबार निकुञ्जभित्र पिसाब गरेको भन्दै साउद थरका एकसहित २ जनालाई जरिवाना गरिएको हो।

निकुञ्ज कार्यालयले उनीहरुबाट ५ सयका दरले एक हजार जरिवाना असुल गरेको थियो। 

निकुञ्ज हाता भित्र जथाभावी शौच गर्न मनाही छ।

clock मङ्गलबार १५, फागुन २०८० ११:४१

प्रतिक्रिया