कञ्चनपुरको गुलरियामा दुर्घटना

  शनिबार १२, फागुन २०८० १३:१२

धनगढी । कञ्चनपुरको गुलरियामा दुर्घटना भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरिया बजार नजिकै ट्रक, टिप्पर र कार एक आपसमा ठोक्किका हुन्। 

गुलरिया बजारदेखि पाँच सय मिटर पश्चिममा ट्रक र टिप्पर एक आपसमा ठोक्किदा संगसंगै गुडिरहेको कार पनि अनियन्त्रीत भएर दुर्घटना भएको हो।

दुर्घटनामा कार सडकदेखि १० मिटर तल खसेको हो। जिल्ला प्रहरीले दुर्घटनाको पूर्ण विवरण नआएको बताएको छ।

clock शनिबार १२, फागुन २०८० १३:१२

प्रतिक्रिया