लायन्स क्लबको १२ औँ चाटरनाइट धनगढीमा सम्पन्न

  शनिबार ०५, फागुन २०८० ०८:४७

धनगढी । धनगढीमा लायन्स अफ धनगढी ग्रिन सिटिको १२ औँ चाटर नाइट र इन्टरनेसनल क्लब टिउनिनङ कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लब अफ धनगढी ग्रिन सिटी (३२५एन) र लायन्स क्लब लख्खिमपुर खिरि उपकार (३२१–बि१) को चाटर नाइट र इन्टरनेसनल टिउनिनङ कार्यक्रम सम्पन्न भएको हो ।

चाटरनाइट कार्यक्रममा नेपाल र भारतका अधिकारीहरुले आफ्ना अनुभव आदान प्रदान गर्नुका साथै मायाको चिनो आदान प्रदान गरेका छन् ।

चाटरनाइट कार्यक्रम नेपाल नेपाल र भारत दुवै देशमा हुँदै आएको छ । कार्यक्रमले नेपाल र भारत बिचको सम्बन्ध सुमधुर बनाउनमा टेवा पुग्ने आयोजकको अपेक्षा छ ।   

clock शनिबार ०५, फागुन २०८० ०८:४७

प्रतिक्रिया