बाजुराको त्रिबेणी नगरपालिकामा एक जना मृत फेला

  शुक्रबार ०४, फागुन २०८० ०८:२७

बाजुरा । बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन्।

त्रिबेणी नगरपालिका ४ घट्टेखोला स्थित सोही ठाउँ बस्ने ४२ वर्षीय रुपक साउँद बिहीवार दिउँसो मृत अवस्थामा फेला परेका हुन्। 

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भई रहेको जनाइएको छ।

clock शुक्रबार ०४, फागुन २०८० ०८:२७

प्रतिक्रिया