बिशाल एण्ड सुरेश ट्रेडर्स द्वारा धनगढीमा रक्तदान

  बुधबार ०२, फागुन २०८० १६:२७

धनगढी । धनगढीमा बिशाल एण्ड सुरेश ट्रेडर्सले रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे छ । 

पछिल्लो समय अस्पतालहरुमा भईरहेकाे रगत अभावलाई मध्यनजर गर्दै विशाल एण्ड सुरेश ट्रेडर्सले रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे हाे । 

कार्यक्रममा ४६ जनाले रक्तदान गरेकाे विशाल एण्ड सुरेश ट्रेडर्सका सन्चालक विशाल रानाले जानकारी दिए ।

रक्तदान कार्यक्रममा  वडा नम्वर ७ का अध्यक्ष मोति राना प्रमुख अतिथी  रहेका थिए ।

clock बुधबार ०२, फागुन २०८० १६:२७

प्रतिक्रिया