भारतीय एक नागरिक धनगढीमा मृत अवस्थामा फेला

  शुक्रबार २६, माघ २०८० २१:३१

धनगढी । धनगढी उपमहानगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

भारतको लखिमपुरका ५५ वर्षीय अर्जुन बर्मा शुक्रवार (आज) मृत अवस्थामा फेला परेका हुन्।

बर्मा धनगढी उपमहानगरपालिकाको–१६ बेहडाबाबाका भिखुराम चौधरीको घरमा बस्दै आएका थिए। 

घटनाको बारेमा थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ। 

clock शुक्रबार २६, माघ २०८० २१:३१

प्रतिक्रिया