कैलालीको भजनीमा शौचालयमा मृत भेटिए एक वृद्ध

  मङ्गलबार २३, माघ २०८० १०:०१

कैलाली । कैलालीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।

सोमबार जिल्लाको भजनी नगरपालिका(२ मोहनपुरस्थित भजनी जोशीपुर सडक–खण्ड नजिकै रहेको रामभरोसे चौधरीको शौचालयमा नामथर नखुलेको अन्दाजी ७२ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन्।

यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय भजनीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

clock मङ्गलबार २३, माघ २०८० १०:०१

प्रतिक्रिया