धनगढीको केदार मोबाइल हाउस सम्मानित

  मङ्गलबार २३, माघ २०८० ०८:१९

धनगढी । धनगढीको केदार मोबाइल हाउस सम्मानित भएको छ । नेपाल टेलिकमको २० औँ वार्षिकोत्सव अवसरमा मोबाइल हाउस सम्मानित भएको हो । 

टेलिकमको प्रादेशिक निर्देशनालयबाट "सुदूरपश्चिम प्रदेशको सर्वोत्कृष्ट पुरस्कार" ( Token of Appreciation ) बाट सम्मानित भएको हो । 

नेपाल टेलीकमले सुदूरपश्चिमै उत्कृष्ट वितरक भएको भन्दै केदार मोबाइल हाउस सम्मान गरेको हो ।

clock मङ्गलबार २३, माघ २०८० ०८:१९

प्रतिक्रिया