कैलालीमा विद्यार्थी बिच ग्याङ फाइट,८ जना पक्राउ

  सोमबार २२, माघ २०८० १८:३६

धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिका १ गोप्काका विद्यार्थीहरू बिच झडप भएको छ । पशुपति मावि. गोप्काका विद्यार्थीहरू बिच झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । 

कुट्ने र कुटाई खाने दुवै पक्षका ८ जना विद्यार्थी पक्राउ गरिएको र उनीहरूको साथबाट खुकुरी र नक समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुददीप चन्दले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

clock सोमबार २२, माघ २०८० १८:३६

प्रतिक्रिया