धनगढीमा एक किशोर मृत फेला

  आइतबार २१, माघ २०८० ०९:३१

धनगढी । कैलालीको धनगढीमा एक किशोर मृत फेला परेका छन।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ का गीता नेपालीका १९ वर्षीय छोरा दिवान मृत फेला परेका हुन्। 

उनी आफ्नै घरमा मृत फेला परेका प्रदेश प्रहरी कार्यालय, धनगढीले बताएको छ। 

घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गर्दैछ।

clock आइतबार २१, माघ २०८० ०९:३१

प्रतिक्रिया