क्यान आफैंले नेपाल प्रिमियर लिग आयोजना गर्ने

  बिहिबार १९, पुष २०८० १४:३८

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट नेपाल क्रिकेट संघ (क्यान) आफैंले गर्ने भएको छ । 

क्यान सचिव पारस खड्काले सबैभन्दा ठूलो व्यवसायिक घरेलु क्रिकेट प्रतियोगिता क्यान आफैंले गर्ने जानकारी दिए ।

‘यो प्रतियोगिता आर्थिक आम्दानीका लागि पनि राम्रो स्रोत हो । त्यसैले क्यान आफैंले आयोजना गर्नेछ’, खड्काले भने ।

clock बिहिबार १९, पुष २०८० १४:३८

प्रतिक्रिया