वडाध्यक्ष महरालाई नेकपा बहुमतका संयोजक बास्तोलाले स्वागत गरे

१० माघ २०७९, मङ्गलवार

कञ्चनपुर, १० माघ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८का वडाध्यक्ष बहादुर सिह महरालाई नेकपा बहुमतका संयोजक धर्मेन्द्र बस्तोला(कञ्चन)ले स्वागत गरेका छन ।

नेकपा बहुमत सेती महाकाली कर्णाली ब्यूरोको बैठक तथा प्रशिक्षण कार्यक्रममा वडाध्यक्ष महरालाई बहुमतका संयोजक धर्मेन्द्र बस्तोला(कञ्चन)ले स्वागत गरेका हुन ।

नेकपा बहुमत कञ्चनपुरका कार्यालय सचिव दिपेन्द्र ऐरीले यस अघि नै बहुमतमा प्रवेस गरेका वडाध्यक्ष महरालाई केन्द्रीय नेतृत्वले स्वागत गरेको बताए ।

वडाध्यक्ष महराले वडाध्यक्षबाट राजिनामा लिएर फिर्तालिएका छन । माओवादीबाट जितेपनि अहिले नेकपा बहुमततिरै लागेका छन ।

Share This:
No News Were Available