धनगढी छ लेनमा तारजाली तोडेको गाडी प्रहरी नियन्त्रणमा

  मङ्गलबार २८, कार्तिक २०८० ०७:४५

धनगढी । धनगढी छ लेन सडक खण्डमा तारजाली तोडेको गाडी प्रहरी नियन्त्रणमा रहेको छ।

धनगढी उपमहानगरपालिका छ लेन सडक खण्डको राजपुर चोक नजिक सडकको मिडियममा लगाएको तारजाली प्रदेश–३–०१०२४ च ४६३९ नम्बरको गाडीले आज तोडेको हो। यस सम्बन्धमा छानबिन भइरहेको प्रहरीले जनाएको छ। 

clock मङ्गलबार २८, कार्तिक २०८० ०७:४५

प्रतिक्रिया