धनगढी-१५ का बालुराम रानालाई व्हिल चियर हस्तान्तरण

  बिहिबार २३, कार्तिक २०८० १३:४७

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर-१५ का बालुराम रानालाई व्हिल चियर हस्तान्तरण गरिएको छ।

लाईफ केयर सर्जिकल एण्ड सप्लायर्सका सन्चालक डिल्लीराज जोशीले धनगढी उप–महानगरपालिकालाई १ थान व्हिल चियर  दिएका थिए। 

उक्त व्हिल चियर रानालाई आज उपमहानगरपालिकाले हस्तान्तरण गरेको पालिकाले जनाएको छ।   

व्हिल चियर पाएपछि आवत जावत गर्न सहज हुने भन्दै राना खुसि भएका छन । 

clock बिहिबार २३, कार्तिक २०८० १३:४७

प्रतिक्रिया