स्टार फुटबलर घर्तीमगर अष्ट्रेलिया पलायन

  शुक्रबार १२, असोज २०८० ११:४१

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड खेलाडी विमल घर्तीमगर अष्ट्रेलिया पलायन भएका छन् । एक दशकभन्दा लामो समयदेखि राष्ट्रिय टोलीका सदस्य रहेका विमल शुक्रबार अस्ट्रेलिया प्रस्थान गरेका हुन् ।

पछिल्लो समय यसरी खेलाडीहरू सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलिया जाने क्रम बढेको छ । एन्फा एकेडेमीका उत्पादन घर्तीमगरले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए । उनी मच्छिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए ।

clock शुक्रबार १२, असोज २०८० ११:४१

प्रतिक्रिया