अछाममा भिरबाट लडेर लालबहादुरको मृत्यु

  शनिबार ३०, भदौ २०८० ११:४८

धनगढी । अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

साँफेबगर नगरपालिका-१३ बाब्ला निवासी ३९ वर्षीय लालबहादुर बटालाको मृत्यु भएको हो।

उनी घाँस काट्ने बेला भिरबाट लडेको प्रहरीले जनाएको छ।

clock शनिबार ३०, भदौ २०८० ११:४८

प्रतिक्रिया