काठमाडौँको तीनकुनेमा ४ जनाको हत्या

  शनिबार ३०, भदौ २०८० ०६:२२

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा ४ जनाको हत्यो भएको अवस्थामा शव फेला परेको छ ।

प्रहरीका अनुसार गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र ४ जनाको शव फेला परेको हो । 

मृतकको शवमा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरीले जनाएको छ ।  

हत्या गरिएकाहरुमा दोलखाका ३ जना र धनकुटाका १ जना रहेका छन् ।

clock शनिबार ३०, भदौ २०८० ०६:२२

प्रतिक्रिया