रेडक्रसको स्थापना दिवसको अवसरमा स्टार सिटि युवा क्लब सम्मानीत

  मङ्गलबार १९, भदौ २०८० १६:३७

धनगढी । नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवसको अवसरमा स्टार सिटि युवा क्लबलाई सम्मान गरेको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा कदर पत्र सहित सम्मान गरेका हुन् ।

स्टार सिटि युवा क्लबले विभिन्न समयमा रक्तदान कार्यक्रम आयोजना गरेको भन्दै सम्मान गरेको हो । 

स्टार सिटि युवा क्लब खेलकुद क्षेत्रको विकास सगैँ समाजीक क्षेत्रमा समेत काम गर्दै आएको छ । 

clock मङ्गलबार १९, भदौ २०८० १६:३७

प्रतिक्रिया