अब धनगढी उपमहानगरमा क्युआर प्रयोग गरि गुनासो गर्न सकिने

  मङ्गलबार ०५, भदौ २०८० १५:३०

धनगढी । धनगढी उपमहानरपालिकामा अनलाईन गुनासो दर्ता गर्न सकिने भएको छ । 

उपमहानरपालिकाले नगरवासीका सहजताका लागी क्युआर प्रयोग गुनासो गर्न सकिने नगर प्रमुख गोपाल हमालले जानकारी दिए ।

हमालले भने, 'उपमहानगरमा भएका काम कारवाहीका विषयमा तथा उपमहानगरपालिका बाट प्रदान गरिने सेवा सुविधाका बिषयमा यहाँहरूका गुनासा छन् भने अब त्यस्ता गुनासाहरुलाई सजिलैसंग अनलाइन मार्फत पनि दर्ता गराउन सकिने हमालले बताए ।'

No photo description available.

clock मङ्गलबार ०५, भदौ २०८० १५:३०

प्रतिक्रिया