अछामका नकिन्द्र भारतको भिवन्डीमा मृत फेला

  मङ्गलबार ३०, साउन २०८० ०९:५३

अछाम । अछामका एक पुरुष भारतमा मृत फेला परेका छन्।

जिल्लाको बिनायक नगरपालिका-४ लयटीका नकिन्द्र कडायत भारतको महाराष्ट्र भिवन्डीमा मृत फेला परेका हुन्।

उनको मृत्युको कारण खुलेको छैन। यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।

clock मङ्गलबार ३०, साउन २०८० ०९:५३

प्रतिक्रिया