लेखापढी गर्ने व्यक्ति हटाउन धनगढीका सबै वडालाई परिपत्र

  मङ्गलबार ०९, साउन २०८० १२:४२

धनगढी । धनगढी उपमहानगरपालिकाले लेखापढी गर्ने व्यक्ति हटाउन वडा कार्यालयहरुलाई परिपत्र परेको छ।

उपमहानगरपालिका भित्रका १९ वटै वडालाई सार्वजनिक परिपत्र जारी गर्दै उपमहानगरपालिकाले रकम लिएर लेखापढी गर्ने व्याक्तिलाई वडा कार्यालयमा प्रवेश गर्न नदिन भनेको हो। 

धनगढी उपमहानगरपालिकाका वडा कार्यालय भित्र तथा परिसरमा लेखापढी गर्ने व्यक्तिले सेवाग्राहीबाट रकम लिएर निवेदन लेखनलगाएतमासहयोग गर्दै आएका थिए। 

clock मङ्गलबार ०९, साउन २०८० १२:४२

प्रतिक्रिया