धनगढी–२ भित्र कानुन विपरीतका संरचना खाली गर्न ७ दिनको सूचना

  बुधबार १५, चैत २०७९ १२:३१

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर–२ भित्र कानुन विपरीतका संरचना खाली गर्न ७ दिनको सूचना जारी गरिएको छ।

यस वडा भित्र रहेका पुराना कुलो नाला खोलाहरुको सरसफाई गरिने भएकाले कुलो, नाला, खोलाका दायाँवायाँ क्षेत्रभित्र पर्ने संरचना ७ दिनभित्र हटाउन धनगढी उपमहानगरपालिकाले ७ दिने सूचना निकालेको छ।

No description available.

 

clock बुधबार १५, चैत २०७९ १२:३१

प्रतिक्रिया