कैलालीकी अञ्जलीको लास भेटियो

  शुक्रबार ०५, साउन २०८० १५:३२

धनगढी । कैलालीको गौरीगंगामा नगरपालिका–६ वनबेहडाकी १८ वर्षीया अञ्जली चौधरी मृत पाइएकी छिन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उनी आफ्नै घरको कोठाभित्र मृत पाइएकी हुन् ।

मृत्युको कारण भने नखुलेको र शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

clock शुक्रबार ०५, साउन २०८० १५:३२

प्रतिक्रिया