प्रहरी चौकीलाइ उपकरण सहयोग

  शुक्रबार ०५, साउन २०८० १२:५०

डोटी । डोटीमा एक गैरीसरकारी सस्थाले प्रहरी चौकीलाइ उपकरण सहयोग गरेको छ । मानवीय सेवामा अनेकौँ प्रयास संस्थाले सानागाउ प्रहरी चौकीलाई उपकरण सहयोग गरेको हो । 

मानवीय सेवामा अनेकौँ प्रयास संस्थाका अध्यक्ष भक्तराज जोशीका अनुसार सानागाउ प्रहरी चौकीलाई एकथान डेस्कटप कम्प्युटर र कलर प्रिन्टर सहयोग 

clock शुक्रबार ०५, साउन २०८० १२:५०

प्रतिक्रिया