दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

  बिहिबार ०४, साउन २०८० ०९:१८     विश्वास खबर

दार्चुला । दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

दार्चुलाको गुलिजार आसपास भएर ३.५ म्याग्निच्युडको बुधवार भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दले जनाएको छ। 

केन्द्रका अनुसार बेलुका ७ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो। 

clock बिहिबार ०४, साउन २०८० ०९:१८     विश्वास खबर

प्रतिक्रिया