सडक बत्ती दिनमा निभाउने र अँध्यारोमा बालेर सहयोग गरौँ : धनगढी उपमहानगर

  सोमबार १३, चैत २०७९ ११:०२

धनगढी । दिउँसो सडक बत्ती बलेको देखेमा निभाउने र अँध्यारोमा बत्ती बालेर सहयोग गर्न नगरवासीलाई धनगढी उपमहानगरपालिकाले आग्रह गरेको छ। 

सडकमा लगाएका अधिकांस सडक बत्ती दिनमा पनि बलेकै हुने भएकाले दिन भरी बत्ती बलेर बिग्रेने र अनावश्यक राज्यको व्यय बढने भएकाले सम्पूर्ण लाभग्राहीलाई पालिकाले सूचना निकालेर सहयोग गर्न अपिल गरेको छ। 

clock सोमबार १३, चैत २०७९ ११:०२

प्रतिक्रिया