उद्योग बाणिज्य संघको नयाँ कार्यसमितिको पहिलो निर्णय – सदस्य व्यबसायीको बिमा गर्ने

  सोमबार ०३, कार्तिक २०८२ ०६:३३

धनगढी । कैलाली उद्योग बाणिज्य संघको नब निर्वाचित कार्यसमितिको पहिलो बैठकबाट व्यवसायीहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको छ ।

आज सपथ ग्रहण पछि बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।

कैलाली उद्योग बाणिज्य संघमा नविकरण भएका सदस्य व्यबसायीहरुको एक लाखको दुर्घटना बिमा गर्ने अध्यक्ष पुष्कर ओझाले बताए । 

साथै समितिको बैठक हरेक महिनाको ५ गते नियमित बैठक बस्ने निर्णय गरेको उनले बताए ।

clock सोमबार ०३, कार्तिक २०८२ ०६:३३

प्रतिक्रिया