कैलालीका यी ठाँउमा निषेधाज्ञा यथावत
धनगढी । नयाँ सरकार गठन भएसगैँ कैलालीको जनजीवन विस्तारै सामान्य बन्न थालेको छ। स्थानीय प्रशासनले कर्फ्यू हटाएर आवतजावत गर्न दिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो।
प्रशासनले निषेधाज्ञा खुकुलो बनाएपछि बजार क्षेत्रमा आवत जावत बढ्नुका साथै सार्वजनिक सवारीसाधन पनि चल्न थालेका छन । प्रशासनले केहि निश्चित ठाउमा मात्रै निषेधाज्ञा जारी राखेको जनाएको छ ।
प्रतिक्रिया