जेन जीले गरे प्रधानसेनापतिसँग वार्ताको यस्तो प्रस्ताव

  बुधबार २५, भदौ २०८२ १०:४१

काठमाडौं । आन्दोलनरत जेन जीले  वार्ता गर्न प्रधानसेनापतिलाई प्रस्ताव पत्र पठाएका छन् ।

वार्ता प्रस्तावमा अन्तरिम सरकार गठन,  शान्ति र स्थायित्व, प्रतिनिधि सभा विघटन, संविधान संशोधन वा पुनर्लेखन, नयाँ चुनाव लगाएतका विषय समावेश गरिएका छन् । 

यो आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सबैलाई आधिकारिक रूपमा ‘शहीद’ घोषणा गर्ने जेन जीको प्रस्तावमा उल्लेख छ । 

clock बुधबार २५, भदौ २०८२ १०:४१

प्रतिक्रिया