कैलाली कारागारका सबै कैदीबन्दी निस्किए

  मङ्गलबार २४, भदौ २०८२ १७:०७

धनगढी । कैलाली कारागार सबै कैदीबन्दी निस्किएका छन् ।

आन्दोलनमा उत्रिएका जेनजीसहितका प्रदर्शनकारीले कारागार कब्जा गरेपछि उनीहरु निस्किएका हुन् ।


यो कारागारमा केही समयअघि मात्रै दुई समूहबीच झडप भएको थियो । त्यतिबेला पनि कैदीबन्दीले नियन्त्रणमा लिएका थिए ।

clock मङ्गलबार २४, भदौ २०८२ १७:०७

प्रतिक्रिया