लागुऔषध सहित गड्डाचाैकीबाट २ जना पक्राउ
धनगढी । कंञ्चनपुरकाे भिमदत्त नगरपालिका -११ गड्डाचौकीबाट लागुऔषद सहित २ जना पक्राउ गरेका छन् । गड्डाचौकी स्थित विशेष सुचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरकाे टोलीले पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा कंञ्चनपुर भि. न.पा.१८ बस्ने समिर डगौरा र राहुल चाैधरी रहेका छन् । उनिहरुलाई भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा म.२प १४२४ नम्वरकाे एफजेड माेटरसाइकल सहित पक्राउ गरेकाे हाे ।
उनिहरुलाई नियन्त्रणमा लिई चेकजाचँ गर्दा सुसिल डगोराको पाईन्ट भित्र निलो कलरको कट्टु प्लाष्टिकमा बेरिणुुण लुकाई छिपाई राखेकाे अवैध लागुऔषद बरामद गरेकाे हाे ।
उनिहरुलाई थप अनुसन्धानकाे लागि जिल्ला प्रहरी कार्यलय कंञ्चनपुरमा राखिएकाे प्रहरीले वजाएकाे छ ।
प्रतिक्रिया