श्रमिक दिवसको अवसरमा सैपाल ग्याँसका प्रबन्धक भण्डारी सम्मानीत

  बिहिबार १९, बैशाख २०८२ १५:१०

धनगढी । कैलालीको गोदावरी नगपालीका ५ विजौरामा रहेको सैपाल ग्याँस प्रा लिका प्रबन्धक संगम भण्डारी सम्मानीत भएका छन् । १३६ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रबन्धक भण्डारी सम्मानीत भएका हुन् ।

श्रम कानुनको पालना गरि कम्पनीमा आबद्ध सम्पुर्ण श्रमिकको सुरक्षा र मर्यादित कार्यमा उत्कृष्ट योगदान गरि समग्र समाजमा सकारात्मक सन्देश दिएको भन्दै भण्डारीलाई सम्मान गरेको हो । 

श्रम तथा रोजगार कार्यलय धनगढी र निड्स नेपालले सयुक्त आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इ. गोगन बहादुर हमालले भण्डारीलाई दोसल्ला सहित सम्मान गरेको हो ।  

clock बिहिबार १९, बैशाख २०८२ १५:१०

प्रतिक्रिया