कैलाली प्रहरी प्रमुख बिष्टको सरुवा, बाल नरसिंह राणा आउँदै
धनगढी । कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टको सरुवा भएको छ । उनको ठाउँमा प्रहरी उपरीक्षक बाल नरसिंह राणा आएका छन् ।
प्रहरी महानिरीक्षकको वैशाख १५ गतेको निर्णयानुसार वैशाख महिनादेखि तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी ६३ जना प्रहरी उपरीक्षकहरुको सरुवा गरिएको हो ।
प्रतिक्रिया