एकै पटक ६३ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

  सोमबार १६, बैशाख २०८२ १७:५४

काठमाडौं । ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गर्दै ६३ एसपीहरुको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार अनन्तराम शर्मा जिल्ला प्रहरी कार्यालय सिरहा, अनुपम श्रेष्ठको पश्चिम नवलपरासीमा सरुवा भएको छ ।

 

clock सोमबार १६, बैशाख २०८२ १७:५४

प्रतिक्रिया